२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भक्तपुर केन्द्रविन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प

बुधवार , जेठ ७, २०७७

काठमाडौं, जेठ  । काठमाडौँ उपत्यकामा बिहीबार बिहान भूकम्पको धक्का गएको छ ।

भूकम्प चार म्याग्निच्युड भन्दा सानो रहे पनि भक्तपुर केन्द्रविन्दु भएका कारण धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान सवा ८ बजेतिर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पकको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार