२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना कहरः

नेपालमा थप दुई जनामा कोरोना भाइरस पुष्टि, संक्रमितको संख्या २ सय ८१ पुग्यो

धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण

शनिवार , जेठ ३, २०७७

काठमाडौं, जेठ ।  नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कारोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ।

यस्तै धुलिखेल अस्पतालमा निधन भएकी महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार