२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

वीरगञ्ज कारागारमा रहेका एकजनाको मृत्यु

मंगलवार , बैशाख १६, २०७७

काठमाडौं,  वैशाख । कारागार कार्यालय वीरगञ्जमा रहेका एक कैदीको मृत्यु भएको छ।

वीरगञ्ज कारागारमा रहेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ का ४८ वर्षीय दिपक ठाकुरको मृत्यु भएको हो।

दम रोगबाट पीडित उनको उपचारको क्रममा नेशनल मेडिकल कलेजमा मृत्यु भएको वीरगञ्ज कारागार कार्यालयले जानकारी दिएको छ ।

उनी किर्ते मुद्वामा कैद काटिरहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार