२०८३, भाद्र ९ गते

मंगलवार, भाद्र ९ गते २०८३

आर्थिक कारोबार डिजिटलाइज गरिने छ : राष्ट्रपति पौडेल

सोमवार , बैशाख २८, २०८३

 

काठमाडौं, बैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलले सबै आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा रूपान्तरण गर्ने बताएका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नगदरहित पारदर्शी र राजस्व चुहावट मुक्त अर्थतन्त्रको औपचारिकीकरण गरिने बताए।

उनले करका संचनाको पुनर्संचना गरेर गरिबीको बोझ घटाउने बताए। त्यस्तै विभिन्न मुलुकसँग दोहोरो करसम्बन्धी सम्झौता गरिने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार