२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पोखराबाट काठमाडौँ जाँदै गरेको बस मर्स्याङ्दीमा खस्यो

शुक्रवार , भाद्र ७, २०८१

 

पोखरा, भदौ  । पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको छ । बसमा ४० जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं। २ ऐनापहारास्थित पृथ्वीराजमार्गबाट मर्स्याङ्दी नदीमा बस खसेको हो ।

प्रहरी घटनास्थलमा पुगेर उद्दारको काम शुरु गरेको छ । थप विवरण आउन बाँकी छ ।
हाम्रा कुराबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार