२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

काभ्रे–२  : कांग्रेसको अग्रता, गोकुल बाँस्कोटा पछि परे

मंगलवार , मंसिर ६, २०७९


मंसिर, काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्, नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा पछि परेका छन् ।
सोमबार राति ८८३ मत गणना हुँदा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ५१४ मत पाएका छन् भने एमालेका बाँस्कोटाले ३२३ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ३० मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाली कांग्रेसका मधु आचार्यलाई पराजित गर्दै एमालेका बाँस्कोटा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार