२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

काठमाडौं ५ : 'प्रदिप पौडेल ईश्वरभन्दा करीव २ हजार २०० मतले अगाडि'

सोमवार , मंसिर ५, २०७९


काठमाडौं, मंसिर  । मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्बाचनमा काठमाडौँ ५ मा  २२ हजार ६छ मत गणाना भएकाे छ । 

मतगणानाकाे पछील्लाे पिरणााम अनुसार, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सातहजार ५०० मत र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई  पाँच हजार ११३ मत प्राप्त भएकाे जनाइएकाे छ । 

 
पछिल्लो मतपरिणाम अनुसार ५ हजार १३५ मत गणना हुँदा पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी पोखरेलले २ हजार २३७  बढी  मत ल्याएका छन् । 
७० हजार ९१९ मतदाता रहेको काठमाडौं ५ मा आइतबार सम्पन्न मतदानमा ४५ हजार ३५५ मत खसेको थियो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार