२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

भक्तपुर - २ : 'कांग्रेसका दुर्लभ थापा अगाडि, मतान्तर बढाउँदै'

सोमवार , मंसिर ५, २०७९

 

काठमाडौँ, मंसिर । भक्तपुर निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रता कायम गरेका छन् । 
नेकपा एमालेका महेश बस्नेतले ३ हजार ६८४ मत ल्याएका छन् । साथै नेमकिपाकी अनुराधा थापा मगर ८६९ मत ल्याउँदै दोस्रो स्थानमा छिन् । 
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ७३५ मत ल्याएका छन् ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार