२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

काठमाडौँ ४ :  गगन थापाले लिए फराकिलो अग्रता, मतगणाना जारी

सोमवार , मंसिर ५, २०७९

 

काठमाडौं, मंसिर । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना भइरहेको छ । ४ हजार २१६ मतगणना हुँदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २ हजार २६ मत प्राप्त गरी अग्रता लिईरहेका छन ।  
एमालेका डा. राजन भट्टराईले १ हजार ५८५  मत ल्याएका छन् । गगनले ४४१ बढी मतले अग्रता कायमै राखेका छन्।
त्यस्तै राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले १९३ मत ल्याएका छन् ।  त्यस्तै खुकुरीले ८२ र लौरोले ६२ मत ल्याएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार