२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोनाका कारण अभिनेत्री दिभ्याको मृत्यु

सोमवार , मंसिर २२, २०७७

काठमाडौं, मङ्सिर  ।  भारतको चर्चित टिभि सिरियल ये रिश्ता क्या कहलाता है की अभिनेत्रीले दिभ्या भट्नाकर को मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणका कारण उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले बताएका छन् । दिव्या बिगत केही दिन देखी अस्पतालमा थिइन् ।

उनको स्वास्थ्य अवस्था केही दिन यताबाट राम्रो नभएको अस्पतालको भनाई थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार