२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कलाकार मनोज गजुरेल दोस्रो विवाह गर्दै

सोमवार , मंसिर २२, २०७७

काठमाडौं, मङ्सिर ।  हास्यकलाकार मनोज गजुरेल विवाह गर्दै हुनुहुन्छ । उहाँको विवाह कहिले भन्ने सार्वजनिक भएको छैन् । तर छिट्टै विवाहबन्धनमा बाँधिने उहाँले बताउनुभयो ।

समय आएसँगैं सबै कुरा सार्वजनिक गर्ने गजुरेलले बताउनु भएको छ । उहाँको यो दोस्रो विवाह हो । यसअघि मिना ढकालसँग उहाँको विवाह भएको थियो । केही वर्षदेखि उहाँहरु अलग हुनुहुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार