काठमाडौं, मंसिर । खेम सेन्चुरी र कमला पोखरेलको आवाज रहेको बाटो बिरीन्छ बोलको गीत बजारमा आएको छ ।
नेत्र अर्यालको शब्द संगित रहेको गीत शिव दर्शन फिल्मसबाट बजारमा आएको हो । पछिल्लो समयका व्यस्त निर्देशक बिनोद भण्डारीले निर्देशन गरेको गीतमा जुना गुरुङ्ग र भण्डारीकै अभिनय रहेको छ ।