२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

'आहै चचहुइ' भन्दै आईन सलिना

आइतवार , आश्विन २५, २०७७

 

काठमाडाैँ, असाेज । दशैँ र तिहारको रमाइलो  भावलाई  समेटेर तयार पारिएको यस गीतमा स्वर, शब्द र संगीत स्वयम गायक प्रजित श्रेष्ठको रहेको छ।  
म्युजिक  भिडियोमा सलिना कटुवालको साथमा अन्य कलाकारको अभिनय  देख्न सकिन्छ। एजेआर फिल्म्सको छायांकन रहेको यस भिडियोलाई अस्ट्रेलियामा छायांकन गरिएको हो।  

गायक श्रेष्ठको लगानी र निर्देशनमा तयार पारिएको यस भिडियोलाई  गायक श्रेष्ठकै  अफिसिएल च्यानल 'प्रजित श्रेष्ठ' मार्फत सार्वजनिक गरिएको छ।  

विदेशमा बसेर नेपाली कला, साहित्य र संगीतलाई निकै माया गर्ने  गायक श्रेष्ठले यस म्युजिक भिडियोलाई सुनेर हेरेर माया गरिदिन सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।  

 
 
 
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार