२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सम्झना भण्डारी र पशुपति शर्माको “लोभी दाई” तीज गीत सार्वजनिक (भिडियो)

शनिवार , आषाढ २०, २०७७

हरेक बर्षका तिजहरु जस्तै यो बर्षको तिजमा पनी गायिका सम्झना भण्डारी र गायक पशुपती शर्माको सहकार्यमा उत्कृष्ट तिज गीत “लोभी दाई” शनिवार सार्वजनिक भएको थियो ।

पशुपती शर्मा र सम्झना भण्डारीको सहकार्यमा हरेक बर्ष तिज गीत सार्वजनिक हुने गरेका छन्। र उक्त गीतले चर्चा पनी राम्रै कमाएको देखिन्छ। केही फरक धारका गीत गाउने पशुपती शर्माको यो गीतमा पनी अन्य गीतहरु जस्तै आफ्नै शब्द संगीत रहेको छ।

गीत मा अहिले संसारलाई नै रुवाईरहेको कोरोना कहरलाई समावेस गरिएको छ भने भिडियो निकै उत्कृष्ट छ । भिडियोमा स्वयम पशुपती शर्मा र सम्झना भण्डारीलाई देख्न सकिन्छ भने भिडियो निर्देशन दुर्गा पौडेलले गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार