२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लोकदोहोरी गायिका विष्णु माझीलाई मातृ शोक

शनिवार , बैशाख २०, २०७७

काठमाडौं, वैशाख । लोकदोहोरी गायिका विष्णु  माझीकी आमा धर्मकुमारी माझीको ५८ वर्षको उमेरमा निधन भएको छ ।

स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा उहाँको निधन भएको परिवारले जनाएको छ । लामो समयदेखि उच्चरक्तचापको बिरामी रहनुभएकी माझीको शुक्रबार निधन भएको हो । उहाँका श्रीमान्, एक छोरा र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार