२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ऋषि कपुरको अन्तिम विदाइमा छोरी आउन सकिनन्, रणबीर र नितूबाहेक आलिया र करिना उपस्थित

बिहिवार , बैशाख १८, २०७७

काठमाडौं, बैशाख । ऋषि कपुरको बिहिबार बेलुका अन्तिम संस्कार गरियो ।

त्यहाा उनकी श्रीमती नीतू कपुर र छोरा रणबीर कपुरसमेत करिब २४ जनाको उपस्थिती थियो । उनकी छोरी रिद्धिमा कपूर साहनी दिल्लीमा छिन् । उनले चार्टर्ड विमानमा मुम्बई जाने अनुमती मागिन् तर पाउन सकिनन् । अब दिल्ली पुलिसले उनलाई सडक यात्रा गर्न अनुमती दिएको छ ।

यी व्यक्ति अन्तिम संस्कारमा समावेश भएः

नीतू कपुर र रणबीर कपुरबाहेक करिना कपुर, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, उद्योगपति अनिल अम्बानी, आलिया भट्ट, रीमा जैन, मनोज जैन, आदर जैन, अनिशा जैन, विमल पारीख, डा. टन्डन र राहुल रवैल श्मरान घाटमा ऋषिलाई अन्तिम विदाई दिन उपस्थित भए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार