२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपत्यकाका बागमती र विष्णुमतीमा पानीको बहाव बढ्यो

शुक्रवार , आश्विन ९, २०८३

काठमाडौँ, असोज ।काठमाडौँ उपत्यकाका बागमती र विष्णुमती नदीमा  लगातारको वर्षाका कारण पानीको बहाव बढेको छ। नदी आसपासका क्षेत्रमा पानीको सतह बढ्दै गएपछि  जोखिमलाई ध्यान दिँदै सतर्क रहन आग्रह गरिएको छ।

नदी किनार, तटीय क्षेत्र तथा डुबानको जोखिम रहेका स्थानमा अनावश्यक रूपमा नजान र सुरक्षित रहन आग्रह गरेका छन्। लगातार वर्षा भइरहेकाले नदीको बहाव थप बढ्न सक्ने भन्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार