२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आज सुनचाँदीको मूल्य घट्यो

बिहिवार , आश्विन १, २०८३

काठमाडौँ, असोज। स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला दुई हजार ३०० र चाँदीको मूल्य ६० रुपियाँघटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार ५०० र चाँदीको मूल्य चार हजार ६२५ रुपियाँकायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ६८५ रुपियाँ कायम भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार