२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुनचाँदीको मूल्य वृद्धि

बुधवार , भाद्र ३१, २०८३

काठमाडौँ, भदौ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार ७०० र चाँदीको मूल्य ८५ रुपियाँले  बढेको हो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० र चाँदीको मूल्य चार हजार ६८५ रुपियाँ कायम भएको छ ।

मङ्गलबार  छापावाल सुन प्रतितोला तीन लाख १०० र चाँदीको मूल्य रु चार हजार ६०० रुपियाँकायम थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार