२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सर्वोच्चको आदेश : ' पूर्व ऊर्जामन्त्री खड्कालाई थुना मुक्त गर्नु'

' सम्बन्धित अदालतबाट अनुमति लिएर मात्र विदेश जान दिनू'

बिहिवार , बैशाख ३, २०८३

 

काठमाडौं, बैशाख ।

सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई दिइएको पक्राउ पूर्जी र म्याद थप कानुन संगत नदेखिएको ठहर गर्दै तत्काल थुनामुक्त गर्न आदेश दिएको छ।

कामु प्राधनन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले ' खड्कालाई हिरासत बाहिर बसेर नै अनुसन्धान गर्नसकिने प्रकृति' को देखिएको निष्कर्ष निकालेको छ ।

अदालतले भनेको छ, ' सम्बन्धित अदालतबाट अनुमति लिएर मात्र विदेश जान दिनू' भनी बन्दीप्रत्यक्षीकरण आदेश जारी गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार