२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचनको दिनकाे माैसम

देशभरको मौसम : ' कुन भागमा कस्तो रहला त ? '

बुधवार , फाल्गुण २०, २०८२

 

काठमाडौं, फागुन । निर्वाचन हुने दिन भोलि देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने भएको छ।

बुधबार मौसम पूर्वानुमान महाशाखाले निर्वाचन विशेष मौसम बुलेटिन - २ जारी गरेर मौसम प्रणालीको प्रभाव रहने नदेखिएको जनाएको हो।

महाशाखाले बुलेटिनमा उल्लेख गरे अनुसार हालसम्मको मौसम मोडलबाट प्राप्त मौसमी तथ्यांकहरुको विश्लेषणका आधारमा निर्वाचनको समय फागुन २० देखि फागुन २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहने देखिएको छैन।

mausam.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार