२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल प्रिमियर लिग : ' विराटनगरमाथि लुम्बिनीको जित '

बुधवार , मंसिर १७, २०८२

नेपाल प्रिमियर लिग : ' विराटनगरमाथि लुम्बिनीको जित '

काठमाडौँ, मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबार भएको खेलमा विराटनगर किंग्समाथि लुम्बिनीले शानदार जित निकालेको छ ।

टस जितेर सुरुमा बलिङ गरेको लुम्बिनी लायन्सले विराटनगर किङ्सले जितका लागि दिएको एक सय ४५ रनको लक्ष्य १७ ओभर चार बलमा भेट्टाएको हो ।

लुम्बिनीको जितमा डार्सी सटले अर्धशतक बनाए । ४४ बलको सामना गर्दै उनले ६ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाएका हुन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार