२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कक्षा १२ को पूरक परीक्षा : ' नतिजा सार्वजनिक '

सोमवार , कार्तिक २४, २०८२

 

काठमाडौँ, कात्तिक । कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार साँझ पूरक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन सय ६७ जना अर्थात् ७३.४१ प्रतिशत ग्रेड प्राप्त गरेका छन् । यसैगरी, चार जनाको परीक्षाफल रद्द भएको छ ।

गत असोग ७ र ८ गते कक्षा १२ को मौका परीक्षा सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार