२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद बैठक निर्णय

लोकतन्त्र र जनआस्थाको संस्था संसद : " प्रतिनिधिसभा विघटन "

संसदका ठूला राजनीतिक दलले भने : ' संबिधान र लोकतन्त्र बिरोधी कार्य '

शनिवार , भाद्र २८, २०८२

 

काठमाडौ, भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका छन्।

राष्ट्रपतिले यही भदौ २७ गते शुक्रवार रातको ११ : ०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभाको विघटन गरेको राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

आज यहाँ विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ। विसं २०७९ मा गठन भएको प्रतिनिधिसभा राजनीतिमा आएको परिवर्तनसँगै आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको छ।

संसदमा रहेका ठूला दलहरले भने  ' संबिधान र लोकतन्त्र बिरोधी कार्य ' भनेका छन ।

11.jpeg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार