२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुन प्रतितोला दुई लाख १२ हजार चार सय

आइतवार , भाद्र २२, २०८२

काठमाडाैँ ,भदौ । नेपाली बजारमा  छापावाला सुन प्रतितोला दुई लाख १२ हजार चार सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

शुक्रबार प्रतितोला दुई हजार चार सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदी आज प्रतितोला दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख १० हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार २ लाख १२ हजारमा विक्री भइरहेको छ ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार