२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सातै प्रदेश सरकार : ' आज आगामी आ.व.को बजेट प्रस्तुत गर्दै '

आइतवार , आषाढ १, २०८२

 

काठमाडौँ, असार । आज असार १ गते । संघीय संबिधानले गरेको ब्यवस्था अनुसार सबै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दैछन ।

सोही ब्यवस्था अनुसार आज सातै प्रदेश सरकारले आ.ब.२०८२-०८३ को बजेट प्रस्तुत गर्दैछन ।

आज बागमती प्रदेश सरकार हेटौडाले पनि बजेट पेश गर्देछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार