२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आगामी आर्थिक वर्ष :   ' शिक्षामा दुई खर्ब ११ अर्ब नौ करोड बजेट '

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ । सरकारले आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रका लागि दुई खर्ब ११ अर्ब नौ करोड विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०८२-०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र शिक्षा क्षेत्रको विकास र विस्तारका लागि उक्त रकम विनियोजन गरेको उल्लेख गरेका हुन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार