काठमाडाैँ , फागुन । नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र गुट-उपगुट अन्त्य गर्न प्रत्यक्ष निर्वाचनबाट सभापति छानिनुपर्ने बताएका छन् ।
सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले नेताका घरघर धाएर पदाधिकारी बन्ने चलन अन्त्य गर्नुपर्ने बताएका हुन् ।
सोमबार प्यूठानमा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले नेताका घरघर धाएर पदाधिकारी बन्ने चलन अन्त्य गर्नुपर्ने बताएका हुन् ।
पार्टीको विधान अनुसार तोकिएकै समयमा महाधिवेशन हुनुप आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने पनि उनको भनाइ छ ।
आगामी कार्यकालमा गर्ने कामको रिपोर्ट कार्ड लिएर जनतामा जाने उनले उल्लेख गरे ।