काठमाडौँ, असोज । आज काठमाडौँ उपत्यकासहित देशका अधिक वर्षा भयो । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार शुक्रबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको जनाएको छ ।
वर्षाका कारण काठमाडौँको जनजीव प्रभावित भएको छ । देशभर मनसुनी वायुको प्रभावले मुुलुकका अधिकांश भागमा साधारण तयादेखि पूर्णतया बदली रहेको जनाएको छ ।