काठमाडौं, असोज । टी-२० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
चीनको हाङ्जाउमा जारी एसियाली खेलकुदमा भारतले दिएको २०३ रनको लक्ष पछ्याउँदै नेपालले २० ओभरमा १७९ रन जोडेको हो ।
क्वाटरफाइनलमा भारतले टस जितेर ब्याटिङ शुरु गरेको गरेको थियो । भारतले २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रन बनाएको थियो ।