२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

लोकप्रिय सर्जक बिनोद बाबु केसीको ‘मुटु छिया छिया’ बजारमा (भिडियो सहित)

मंगलवार , चैत्र ४, २०७६

लोकप्रिय गायक तथा सर्जक बिनोद बाबु केसीको शब्द संगित रहेको मार्मिक गीत ‘मुटु छिया छिया’ सार्वजनिक भएको छ । उक्त गीत मालिका इन्टरटेन्मेन्ट युटुब च्यानल बाट बजारमा आएको हो । सो लोकदोहोरी गीत चर्चित गायिका टीका पुन र गणेश सिंह ठकुरी स्वर रहेको छ ।

काजिश श्रेष्ठको निर्देशनमा रहेको म्युजिक भिडियोमा काजी सुन्दास, रिया राई, डिएस थापा, संगीता थापाको अभिनय देख्न सकिन्छ । पछिल्लो समय हरेक लोक पारखीको मन मुटुमा बस्न सफल केसीको अहिले बजारमा काडे बयर, कान्छी लगायतका गीत चर्चामा छन थुप्रै गीतहरु बजारमा ल्याइसकेका उनका गीत दर्शक श्रोताको रोजाईमा पर्ने गरेका छन ।

https://www.youtube.com/watch?v=fFrf4oiR230

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार