२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पञ्चेबाजा बजाउँदै महिला

बुधवार , श्रावण १७, २०८०

बाँके राप्तिसोनारी गाउँपालिका-८ ओभरीका महिलाहरु मौलिक संस्कृतिको धरोहरको रुपमा रहेको पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा बजाउँदै ।

गत असोज महिनादेखि शुरु गरिएको उक्त संरक्षण अभियानमा ३० देखि ६५ वर्षसम्मका उमेर समूहका महिलाहरुले गाउँकै सामूदायिक भवनको उद्घाटनमा पञ्चेबाजा बजाएका हुन् । तस्बिरः रुपनी जि एम

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार