२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सत्ता बिक्दैछ

बिहिवार , फाल्गुण १८, २०७९

 
 
त्ता बिक्दैछ हेर भाउ लागेको छ
कतै छ उत्सव कतै घाउ लागेको छ
राष्ट्रिय सहमति आलोपालो सरकार
वाह! क्या गजबको दाउ लागेको छ
 
भोज भत्तेर हो देश मिलिजुली खाउ
चुल्होमा बडेमानको ताउ लागेको छ
रोक्ने कसले यो म्युजिकल चियर ?
स्वाभिमान बैरीको पाउ लागेको छ
 
हिजो घर फर्केका खुशीहरुले भने
अब यो देश छोडी जाउँ लागेको छ

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार