२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

माओवादी केन्द्र : " छान्यो १४ समानुपातिक सांसद " (सूचीसहित)

शनिवार , मंसिर २४, २०७९


काठमाडौँ, मंसिर । नेकपा माओवादी केन्द्रको आज बसेको पादधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको हो ।

यी हुन समानुपातिकमा परेका सांसद (सूची)

दुर्गा राई –   भोजपुर

मिना तामाङ – काभ्रेपलाञ्चोक

उर्मिला माझी पौडेल – लम्जुङ

छिरिङ ल्हामु लामा तामाङ – जुम्ला

हितराज पाण्डे –      काठमाडौं

ज्ञानु बस्नेत सुवेदी – चितवन

विमला सुवेदी – नुवाकोट

नारायणी शर्मा – दाङ

रुपा सोसी चौधरी – कैलाली

रणेन्द्र बराइली – चितवन

सुशिला श्रीपाली ठकुरी – अर्घाखाँची

मिना यादव – सर्लाही

उमरावती देवी यादव – बारा

कल्पना मियाँ – रुकुम पश्चिम

maoist_0kjqeNbFvV.jpg
undefined

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार