२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

महोत्तरी ४ : " कांग्रेसका महेन्द्रकुमार राय निर्वाचित, जसपाका यादव पराजित "

शनिवार , मंसिर १०, २०७९


महोत्तरी, मंसिर ।  मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्बाचनमा महोत्तरी - ४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय बिजयी भए)का छन ।  

उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् ।
महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत ल्‍याएको निर्वाचन आयोगले जनाएको छ । यस्तै,  जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत, जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४९८ मत मात्र ल्‍याए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार