काठमाडौं, मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्बाचनमा काठमाडौँ ५ मा २२ हजार ६छ मत गणाना भएकाे छ ।
मतगणानाकाे पछील्लाे पिरणााम अनुसार, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सातहजार ५०० मत र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पाँच हजार ११३ मत प्राप्त भएकाे जनाइएकाे छ ।
पछिल्लो मतपरिणाम अनुसार ५ हजार १३५ मत गणना हुँदा पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिष्पर्धी पोखरेलले २ हजार २३७ बढी मत ल्याएका छन् ।
७० हजार ९१९ मतदाता रहेको काठमाडौं ५ मा आइतबार सम्पन्न मतदानमा ४५ हजार ३५५ मत खसेको थियो।