२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

झापा -१ : " कांग्रेस महामन्त्री शर्मालाई करीव ४ हजार मतको फराकिले अग्रता "

सोमवार , मंसिर ५, २०७९


काठमाडौँ, मंसिर ।  झापा- १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।  सत्ता गठबन्धनबाट उम्मेदवार रहेका उनले १७७६ मत प्राप्त गर्दा नेकपा एमालेका अग्निप्रसाद खरेलले ११४७ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ३५४, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ८५ र लोकतान्त्रिक समाजवादी पार्टीका ओलीन राजवंशीले ४१ मत पाएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार