काठमाडौँ, मंसिर । भक्तपुर निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रता कायम गरेका छन् ।
नेकपा एमालेका महेश बस्नेतले ३ हजार ६८४ मत ल्याएका छन् । साथै नेमकिपाकी अनुराधा थापा मगर ८६९ मत ल्याउँदै दोस्रो स्थानमा छिन् ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ७३५ मत ल्याएका छन् ।