२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

करवा चौथ पुजन

शुक्रवार , आश्विन २८, २०७९

बाँके डुडुवा गाउँपालिका, ४ सिधानिया गाउँका राजेश्वरी मिश्रको घरको आँगनमा टोलभरका सामूहिक महिलाले करवा चौथको पूजा गर्दै ।

बिहीबार कात्तिक कृष्ण चतुर्थी (करवा चौध) पर्वमा अवधि समुदायका महिला दिनभर निराजली कठोर व्रत बसी राति चन्द्रमा देखेर गौरी गणेशको पूजा गरिन्छ ।

श्रीमानको दीर्घायुको कामना गर्दै महिलाले बिहानदेखि पानी समेत नपिएर कठोर व्रतपछि करवाको पूजा गर्ने गरिन्छ । तस्वीर : राकेशकुमार मिश्र

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार