२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नायिका आँचल र उदीपले गरे इन्गेजमेन्ट

मंगलवार , फाल्गुण १३, २०७६

काठमाडौं, फागुन । नायिका आँचल शर्माले इन्गेजमेन्ट गरेकी छिन् ।

चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले डा उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् ।

शर्मा र श्रेष्ठले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन्। उदिप र आँचल केही समय अगाडिदेखि प्रेममा छन्।

उनीहरुको फागुन अन्तिम साता विवाह हुने बताइएको छ। विवाहपछि पनि आँचलले चलचित्र क्षेत्रबाट टाढा नहुने बताएकी छिन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार