२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

बुधवार , भाद्र ८, २०७९

 

गण्डकी , भदाै । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार