२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्बाचन आयोग 

निर्वाचनका लागि ८४ दल दर्ता : ' दर्ता नम्बर र सूचीसहितको विवरण तयार '

बुधवार , भाद्र १, २०७९


काठमाडौँ, भदौ ।  आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन् । 
सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ताको अवधिको अन्तिम दिन मंगलबारसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन् । 
आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार