२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विश्वको सबैभन्दा लामो सिसाको पुल

सिसाको पुल तर्दाकाे अनुभव : 'मैले तल हेर्ने आँट गरिँन'

शनिवार , जेठ २१, २०७९

भियतनामः विश्वको सबैभन्दा लामो सिसाको पुल तर्दा कस्तो अनुभव हुन्छ भियतनामको पहाडी भेगमा निर्मित सिसाको एउटा पुलले त्यस प्रकारको सबैभन्दा लामो पुलको कीर्तिमान कायम गरेको छ। त्यो पुल ६३२ मिटर लामो छ र १५० मिटर गहिरो गल्छीमाथि छ। 'ह्वाइट ड्र्यागन' नाम दिइएको उक्त पुल अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ। बीबीसीबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार