२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

महिलालाई एसिड प्रहार गर्ने दुई पक्राउ

शनिवार , चैत्र १२, २०७८

बारा,चैत। महिलालाई एसिड प्रहार गरेको घटनामा बारा प्रहरीले  दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा महानगरपालिका १३ श्रीपुर बस्ने ३२ पीडित महिलाको जेठाजु वर्षीय रामबाबु साह र ससुरा हवारी साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।उमेश साहकी २८ वर्षीया श्रीमती सीता पटेल आफ्नो माइतीघर कलैया उपमहानगरपालिका २३ स्थित कोरिया टोल आउने क्रममा मोटरसाइकलमा आएका दुवैले उनलाई एसिड प्रहार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार