२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य ५ सयले घट्यो

बुधवार , मंसिर ८, २०७८

काठमाडौ, मङ्सिर ।बुधबार पनि सुनको मूल्य ५ सयले घटेर तोलको ९१ हजार ८ सयमा कायम छ।अघिल्लो दिन सुन ९२ हजार तीन सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर १२ सय २५ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।मंगलबार चाँदी १२ सय ५५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार