२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

साउदी अरेबिया : राष्ट्रिय दिवस समारोह आयोजना

शुक्रवार , आश्विन ८, २०७८

काठमाडौँ, असोज । साउदी अरेबिया अधिराज्यको ९१औँ राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि उक्त देशका राजदूत मौसद अलमर्वानीले आज साँझ यहाँ स्वागत समारोहको आयोजना गर्नुभयो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको सो समारोहमा सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार