२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य तीन सयले बढ्यो

मंगलवार , आश्विन ५, २०७८

काठमाडौँ, असोज । मंगलबार सुनको मूल्य फेरि तीन सयले बढेर तोलाको ८९ हजार दुईसयमा कायम भएको छ। अघिल्लो दिन सुन ८८ हजार ९ सयमा कारोबार भएको थियो।आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी तोलाको ११ सय ३५ रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार