२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य चार सयले बढ्यो

मंगलवार , भाद्र १, २०७८

काठमाडौं, भदौ । मंगलबार सुनको मूल्य तोलाको चार सयले बढेर ९१ हजार कायम रहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो।आज चाँदीको मूल्य १० रुपैयाँले बढेर १२ सय १० रुपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी १२ सयमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार