२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्यमा वृद्धि

शुक्रवार , श्रावण २९, २०७८

काठमाडौं, साउन ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर तोलामा ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।तेजावी सुन तोलामा ८९ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।यसैबीच शुक्रबार चाँदीको मूल्य भने रु ५ घटेको छ ।बिहीबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ११८५ रुपैयाँमा कारोबार भएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार