२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

' एक्लो साँझ' म्युजिक भिडियो सार्बजनिक

सोमवार , जेठ १७, २०७८

काठमाडौँ, जेठ । गायक प्रताप दासको नयाँ गीत एक्लो साँझ म्युजिक भिडियो सार्बजनिक भएको छ।

गीतमा लोकप्रिय संगीतकार शिखर सन्तोषले संगीत दिनु भएकाे छ भने बिष्णु खरेलको शब्द रहेको छ ।

छायाँकार योदीन योञ्जनले छायांकन गरेको म्युजिक भिडियोलाइ निर्देशक नितिन चन्दले निर्देशन गर्नु भएकाे हाे ।

सार्बजनिक म्युजिक भिडियोमा मोडल द्वय बिष्णु खरेल र उषा उप्रेतीलाइ फिचर्ड गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार